२१ मंसिर २०८२, शनिबार । December 6, 2025

महिला यू–१९ एसिया कप

भारतसँग फाइनलमा भिड्ने नेपालको सपना अधुरै, बंगलादेशसँग ९ विकेटले परजित



काठमाडौं । मलेसियामा जारी एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत शुक्रबारको खेलमा नेपाल बंगलादेशसँग नेपाल ९ विकेटले पराजित भएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा बंगलादेशसँग नेपाल ९ विकेटले पराजित भएको हो । जीतसँगै बंगलादेशले प्रतियोगिताको फाइनलमा भारतसँग खेल्नेछ । शुक्रबारको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । जसमा नेपालले ११ ओभरमा ८ विकेटको क्षतिमा ५४ रन जोडेको थियो ।

जीतका लागि ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ९ दशमलव ५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ४ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको