२२ बैशाख २०८२, सोमबार । May 5, 2025

लम्जुङमा जुवा खेलिरहेका ३८ जुवाडे पक्राउ



लम्जुङ । लम्जुङमा प्रहरीले एकै रात ३८ जुवाडे पक्राउ गरेको छ ।

जिल्लाका दुई ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । बेसीशहर नगरपालिका–११ चिती तिनपिप्लेका गणेशप्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेका २५ जनालाई शुक्रवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । उनीहरुको साथबाट १ लाख २१ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाकारी दिएको छ ।

त्यस्तै सुन्दरबजार नगरपालिका–१ कुन्छा स्थित रामबहादुर दुराको घरमा कौडा खेलिरहेका १३ जनालाई पनि प्रहरीले सोही रात पक्राउ गरेको छ । राती एक बजेको समयमा उनीहरुलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १ लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा गिरावट : नेप्से परिसूचक र कारोबार रकम दुबै घटे

काठमाडौं । साताको दोस्रो दिन पनि नेपालको सेयर बजारमा ओरालो

जनताको नजरमा सरकार ढलिसक्योः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी

श्रद्धा कपूर बनिन भारतकी सबैभन्दा महँगी अभिनेत्री ! कति छ पारिश्रमिक ?

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपूर अहिले भारतकै सबैभन्दा

धनकुटाको गोठगाउँमा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, १३ घाइते

धनकुटा । धरानबाट धनकुटातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा पर्दा

प्रचण्डको प्रश्नःराष्ट्रिय गौरवका आयोजनालाई किन बेवास्ता ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले