४ असार २०८३, बिहिबार । June 18, 2026

चितवन राइनोजको एनपीएल यात्रा समाप्त, कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश


३ पुस २०८१, बुधबार  

165
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले पराजित गर्दै कर्णाली क्वालिफायर २ मा प्रवेश गरेको हो । अब कर्णालीले क्वालिफायर १ मा पराजित भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले पूरै ओभर खेलेर ९ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।

चितवनका लागि रवि बोपाराले ५३ रन बनाए । कप्तान कुशल मल्लले २१, विपिन रावलले १८ र लुक बेन्केन्सटाइनले १६ रन बनाए । कर्णालीका लागि जिशान मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए ।

यसअघि कर्णालीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १२ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा