४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल विशेषः चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्तो


३ पुस २०८१, बुधबार  

39
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो इलिमनेटर खेलमा चितवन राइनोजले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले पहिले फिल्डिङ गर्ने भएको छ ।

यो खेलको विजेताले क्वालिफायर १ को पराजित टोलीसँग क्वालिफायर २ खेल्नेछ । उक्त खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यता इलिमनेटरमा पराजित टोलीको भने एनपीएलको यो सिजनको यात्रा समाप्त हुनेछ । यी दुई टोली समूह चरणमा भने आमनेसामने भइसकेका छन् ।

समूह चरणमा चितवनलाई कर्णालीले ६ विकेटले पराजित गरेको थियो । समूह चरणमा व्यहोरेको सोही पराजयको बदला लिने लक्ष्यका साथ चितवन मैदानमा उत्रनेछ । य

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा