२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

एनपीएल विशेष

एनपीएलको प्लेअफ समिकरण पूरा, कर्णालीले स्थान बनाउँदा काठमाडौं बाहिरियो



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको खेलहरु सकिएसँगै प्लेअफ समिकरण पूरा भएको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई पराजित गरेसँगै एनपीएलको प्लेअफ समिकरण पूरा भएको हो । आज बिहान भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको छ ।

कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १२ दशमलव २ ओभरमा पूरा गर्न नसक्दा कर्णालीले प्लेअफमा स्थान पक्का गरेको हो । यससँगै काठमान्डु गुर्खाजको एनपीएल यात्रा समाप्त भएको छ । १ सय २ रनको लक्ष्य कर्णालीले १५ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाए । इशान पाण्डेले ३८ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको थियो ।

योसँगै प्लेअफमा सुदूरपश्चिमसँगै कर्णाली, चितवन र जनकपुर पुगेका छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १२ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव