१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनपीएल विशेषः सुदूरपश्चिमसामु कर्णालीले प्रस्तुत गर्यो १ सय २ रनको लक्ष्य


१ पुस २०८१, सोमबार  

84
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को लिगचरणको जारी अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सले १ सय २ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

निर्धारित २० ओभरमा कर्णालीले अलआउट हुँदै १ सय १ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान दिएका थिए । यसबाहेक विलय बोसिस्टोले १६ रन बनाउँदा चाडविक वाल्टनले ११ रन बनाए। त्यस्तै बाबर हायतले १३ रन बनाउँदा सोमपाल कामीले ११ रन बनाएका थिए।

कर्णालीलाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका लागि हर्मित सिंहले ३ विकेट लिएका थिए भने स्कट कुगेलिङ्ग र दिपेन्द्र सिंह ऐरीले २(२ विकेट लिए।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ