२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल विशेषः पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा


३० मंसिर २०८१, आइतबार  

279
Shares

काठमाडौं । पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा पोखरासँग रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम प्लेअफमा पुग्न सफल भएको हो । सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पोखरा १९ दशमलव ४ ओभरमा १ सय ४८ रन बनाएर अलआउट हुन पुगेको थियो ।

यो जितसँगै सुदूरपश्चिम १० अंकसहित अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । हालसम्म ६ खेले खेलेको सुदूरपश्चिम १ खेलमा पराजित भएको छ भने ५ खेलमा जित निकालेको छ ।

सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेल सोमबार बिहान कर्णाली याक्ससँग खेल्नेछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ