५ असार २०८३, शुक्रबार । June 19, 2026

एनपीएल विशेषः चितवनले जनकपुरलाई दियो १ सय ८१ रनको लक्ष्य


२९ मंसिर २०८१, शनिबार  

126
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको जारी दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो । चितवनका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए । रवि बोपाराले ४४ रन जोडे । हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए ।

जनकपुरका लागि ललित राजवंशीले दुई तथा जेम्स निसम, हर्ष थाकेर र मोहम्मद मोहसिनले एक एक विकेट लिए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  २ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा