काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार (आज) जारी खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १ सय २९ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय २८ रन बनाएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार १० : ५१ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया