३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेषः विराटनगरले पोखरालाई दियो १ सय ४० रनको लक्ष्य


२७ मंसिर २०८१, बिहिबार  

66
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार (आज) जारी खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

टस जितेको विराटनगरले पहिला ब्याटिङ गर्दै ७ विकेटमा १३९ रन बनाएको थियो । विराटनगरका लागि स्कट इडवर्ड्सले सर्वाधिक ४५ रन बनाए भने लोकेश बमले २६ रनको योगदान दिए । यस्तै वसिर हमिदले २१ र निकोलस क्रिटनले १९ रन बनाए ।

पोखराका लागि रोमन रिफर र सागर ढकालले दुई दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक एक विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ