४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल विशेषः सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर


२६ मंसिर २०८१, बुधबार  

60
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको पहिलो अभ्यास खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

योसँगै सुदूरपश्चिमले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । प्रतियोगिताको आफ्नो पाँचौं खेलमा एकअर्काविरुद्ध भिड्न लागेका यी दुई टोली अङ्क तालिकाको पहिलो र दोस्रो नम्बरमा रहेका छन्।

जनकपुरले यसअघिका सबै ४ खेल जितको छ भने सुदुरपश्चिमले एक खेलमा हार भोगेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा