४ असार २०८३, बिहिबार । June 19, 2026

एनपीएल विशेष

पोखराविरुद्ध कर्णालीको सानदार जित, प्ले अफ सम्भावना बलियो


२५ मंसिर २०८१, मंगलबार  

219
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सले सानदार जित दर्ता गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले पोखरालाई ७ विकेटले हराएको हो । कर्णालीको यो तेस्रो जित हो । पोखराको यो तेस्रो पराजय हो । यो जितसँगै कर्णालीले आफ्नो प्ले अफ सम्भावना बलियो बनाउँदै लगेको छ । पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

कर्णालीका लागि च्याडविक वाल्टनले ४२ रन बनाए । गुल्शन झा ४९ रनमा अविजित रहे । पोखराका लागि विपिन खत्री, च्याडविक वाल्टन र कुशल भूर्तेलले १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा