काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली १६ दशमव ३ ओभरमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो । यो अहिलसम्मकै कम स्कोरको लक्ष्य हो । पोखराका लागि दिनेश खरेल २६ र एन्ड्रिज गौसले २५ रन बनाए । रेमन रेफरले २० रन बनाए । कर्णालीका लागि घातक बलिङ गरेका विलियम बोसिस्टोले ३१ रन खर्चेर ६ विकेट लिए ।
सोमपाल कामी, यूनिस ठाकुर र विपिन शर्माले १–१ विकेट लिए ।
प्रतिक्रिया