४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल विशेषः टस जितेर कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा


२५ मंसिर २०८१, मंगलबार  

27
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार (आज) को दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर कर्णालीविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पहिला ३ खेल खेलको पोखराले १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।

कर्णालीले २ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। खेल ठिक १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा