२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

एनपीएल विशेषः लुम्बिनीले दियो चितवनलाई १ सय ६८ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितका लागि १ सय ६८ रनको लक्ष्य दिएको छ ।

मंगलबार बिहान कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटको क्षतिमा १ सय ६८ रनको लक्ष्य दिएको हो ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको