२६ फाल्गुन २०८१, सोमबार । March 11, 2025

एनपीएल विशेषः चितवन राइनोजले जित्यो टस, लुम्बिनीविरूद्ध पहिले फिल्डिङ गर्ने



काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत (आज) मंगलबारको पहिलो खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ।

टस जितेको चितवनले पहिले बलिङ गर्ने निर्णय गरेको छ। यससँगै लुम्बिनीले ब्याटिङको निम्तो पाएको छ । यसअघिका चार मध्ये तीन खेलमा चितवनले जित निकालेको छ। लुम्बिनी भने यसअघिका चारै खेलमा पराजित भएको छ। खेलमा चितवनले नरबहादुर सार्की र लुक बेन्केस्टाइनलाई खेलाएको छ।

दिपक बहोरा र हसन इसाखिल बाहिरिएका छन्। लुम्बिनीमा एक परिवर्तन छ। बेन कटिङको स्थानमा उन्मुक्त चन्दले खेलेका छन्।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको