३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेषः सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै चितवन


२३ मंसिर २०८१, आइतबार  

87
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा चितवनले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । चितवनले यसअघिका तीन खेलमा दुई खेलमा जित निकाल्दा एक खेलमा पराजय भोगेको छ।

सुदूरपश्चिमले भने लगातार तीन खेलमा जित निकाल्न सफल भएको छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ