१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनपीएल विशेषः जनकपुरविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै लुम्बिनी


२३ मंसिर २०८१, आइतबार  

48
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पलिले फिल्डिङ गर्ने भएको छ ।

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर जनकपुरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । योसँगै जनकपुरले पहिला ब्याटिङ गर्ने भएको हो । पहिला ३ खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा रहनेछन् ।

भने जनकपुरले ३ ओटै खेलमा जित निकालेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ८ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ