९ चैत्र २०८२, सोमबार । March 23, 2026

एनपीएल विशेषः सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै


२३ मंसिर २०८१, आइतबार  

126
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (आइतबार) हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो १ बजेबाट सुरु हुनेछ । लगातार तिन खेल जित्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको सुदूरपश्चिमले आजको खेलमा पनि जित निकाल्दै आफ्नो विजयी यात्रा जारी राख्ने दाउमा छ । तीनै खेल जितेर समान ६ अंक बटुलेको सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

यस्तै आज सुदूरपश्चिमको प्रतिस्पर्धी चितवन राइनोज तीनमध्ये दुई खेल जितेर अंक तालिकामा तेस्रो स्थानमा छ। चितवनले यसअघि काठमान्डु र पोखरालाई हराएको थियो भने कर्णाली विरुद्धको खेलमा भने पराजित भएको थियो। चितवनले पनि सुदूरपश्चिम विरुद्धको आजको खेल जितेर अंक तालिकामा आफुलाई एक स्थान माथि उकाल्न र सुपर ४ को यात्रा सहज बनाउन चाहान्छ ।

यद्यपी, ब्याटिङ र बलिङ दुबैमा अब्बल देखिएको सुदूरपश्चिमलाई पराजित गर्न चितवन सामु चुनौती भने पक्कै छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो