९ चैत्र २०८२, सोमबार । March 23, 2026

गौसको शतकसँगै लुम्बिनीमाथि पोखराको कीर्तिमानी जित


२१ मंसिर २०८१, शुक्रबार  

876
Shares

काठमाडौं । एन्ड्रिज गौसको शतकसँगै जारी एनपीएल अन्तर्गत छैटौँ दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो । एनपीएलमा पोखराको यो पहिलो जित हो भने लुम्बिनी लायन्सको लगातार दोस्रो हार हो । लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पोखराले १६ दशमलव ५ ओभरमा विनाविकेटको क्षतिमा पूरा गर्यो ।

पोखराका लागि एन्ड्रिज गौसले शतकीय तथा दिपेश खरेलले अर्धशतकीय पारी खेलेका थिए । गौसले १०४ रन बनाए । सो क्रममा उनले १२ चौका र ५ छक्का प्रहार गरे । दीपेशले ६१ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ थालेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ४ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो