५ जेष्ठ २०८३, मंगलबार । May 20, 2026

कप्तान रोहितको विष्फोटक ब्याटिङ, लुम्बिनीले पोखरालाई दियो १ सय ७१ रनको लक्ष्य


२१ मंसिर २०८१, शुक्रबार  

594
Shares

काठमाडौं । एनपीएलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १ सय ७१ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १ सय ७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ९५ रनको पारी खेले । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे । टम मुर्सले ४५ रन बनाए । त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे ।

ओपनरद्वय आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स क्रिजमा आएका थिए ।

उनीहरुले शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका हुन् । यस्तै, सन्दीप जोराले १८ रन बनाए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  २ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली

हेमन्त कान्छा रसाइली र रचना रिमालको नयाँ रोमान्टिक गीत ‘चौतारीमा’युट्युबमा सार्वजनिक

काठमाडौं । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइली र चर्चित

बजार अनुगमनको नाममा व्यवसायी आतंकित बनाउने काम नगर्न एफएनआईसीको सरकारलाई चेतावनी

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) ले सरकारले लागू

Digital Regulation Between Allies: South Korea–EU Choices under U.S. Pressure

Introduction: The Geopolitics of Digital Regulation The politics of digital