२७ फाल्गुन २०८१, मंगलबार । March 11, 2025

एनपीएल विशेषः पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै लुम्बिनी



काठमाडौं । जारी एनपीएल अन्तर्गत छैटौँ दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

टस जितेर लुम्बिनीले ब्याटिङ रोजेको हो । अब पोखरा एभेन्जर्सले बलिङ गर्ने भएको छ । दुवै टोली पहिलो जितको खोजि सहित मैदानमा उत्रिएका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ससँग २ विकेटले हारेको थियो ।

अर्कोतिर कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले सुरुवाती दुवै खेल गुमाएको छ । पहिलो खेलमा चितवन रोइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग भारी अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ