४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएल विशेषः कर्णालीको पहिलो जित, चितवन ६ विकेटले पराजित


२१ मंसिर २०८१, शुक्रबार  

828
Shares

काठमाडौं । रोमाञ्चक खेलमा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले पहिलो जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा चितवनलाई ६ विकेटले पराजित थर्दै कर्णालीले आफ्नो पहिलो जित दर्ज गरेको हो । चितवनले दिएको १ सय ३० रनको लक्ष्य कर्णालीले १ बल बाँकी रहँदै ४ विकेटको क्षतिमा पुरा गर्यो । कर्णालीका शिखर धवनले सर्वाधिक ४५ रन बनाए । यस्तै चडविक वाल्टनले ३०, देव खनालले २५, जीशन मक्सूदले १२ र अर्जुन बिटालुले ११ रन बनाए।

चितवनका लागि कुशल मल्ल, निकोल लोफ्टिई इटोन र रवि बोपाराले एक एक विकेट लिएका थिए । पहिले ब्याटिङ गरेको चितवनले सात विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १२ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा