१८ श्रावण २०८३, सोमबार । August 3, 2026

घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो


२० मंसिर २०८१, बिहिबार  

111
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १५ दशमलव ९३ अंकले घटेको छ ।

आज २ हजार ७ सय ३४ दशमलव ९३ विन्दुमा बन्द भएको हो । नेप्से सँगै आज कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

बिहीबार ८७ हजार ४ सय ७६ पटकको सेयर किनबेचबाट १ करोड ६७ लाख ९७ हजार ७ सय २७ कित्ता सेयर किनबेच भयो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर