२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

एनपीएल विशेषः सुदूरपश्चिमविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै काठमाडौं


२० मंसिर २०८१, बिहिबार  

105
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबारको दोस्रो खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ। काठमाडौंले दुई मध्ये एक खेलमा जित निकालेको छ भने एक खेलमा हार ब्यहोरेको छ।

सुदूरपश्चिमले भने एक खेल खेल्दा जितेको थियो।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १२ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ