२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

एनपीएल विशेषः जनकपुरलाई पहिलो झट्का, कप्तान अनिल १ रनमै आउट



काठमाडौं । पोखरा एभेन्जर्सविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको जनपुर बोल्ट्सलाई पहिलो झट्का लागेको छ ।

पहिलो विकेटको रुपमा जनकपुरले कप्तान अनिल साहलाई गुमाएको छ । कप्तान अनिल १ रन बनाएर पेभेलियन फर्किएका छन्। पोखराका विपिन खत्रीले साहलाई एलबीडब्लु आउट गरेका हुन्।

पोखराले जनकपुरलाई १ सय ३९ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ११ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी

आजको मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, युरोपियन युरो र पाउन्ड स्ट्रलिङ पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको