२१ मंसिर २०८२, शनिबार । December 7, 2025

एनपीएल विशेषः कर्णाली याक्सविरुद्ध टस जितेर फिल्डिङ गर्दै काठमाडौं



काठमाडौं । एनपीएल अन्तर्गत चौथो दिनको पहिलो खेलमा कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ ।

बुधबार एनपिएलको छैटौं खेलमा कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन् । सोमपाल कामीको कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्नेछन् । देव खनाल र भारतीय चर्चित खेलाडी शिखर धवन ओपनिङमा आउनेछन् । यसअघि कर्णाली जनकपुर बोल्ट्स र काठमाडौं चितवन राइनोजसँग पराजित भएका थिए ।

दुबै टोली पहिलो जितको खोजीमा छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको