१ आश्विन २०८३, बिहिबार । September 17, 2026

एनपीएल विशेषः टस जितेर सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै विराटनगर


१८ मंसिर २०८१, मंगलबार  

111
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा विराटनगरले किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

यो सँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।

सुदूरपश्चिम आफ्नो पहिलो खेल खेल्दैछ ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ९ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ