३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेषः चितवन राइनोजले काठमाडौं गुर्खाजलाई ५ विकेटले हरायो


१७ मंसिर २०८१, सोमबार  

1.1k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा काठमाडौं गुर्खाजमाथि चितवन राइनोजले शानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ११ रनको लक्ष्य चितवनले १७ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लुक बेन्केनस्टाइनले २२ रन बनाउँदा हसन इसाखिलले १२ रन जोडेका छन् ।

काठमाडौंका शाहब आलमले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन बनाएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ