३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएल विशेषः टस जितेर काठमाडौंविरुद्ध पहिले फिल्डिङ गर्दै चितवन


१७ मंसिर २०८१, सोमबार  

90
Shares

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।

चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्।

यससँगै करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ । खेल ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ