२४ माघ २०८२, शुक्रबार । February 6, 2026

सुरु भयो एनपीएल, विराटनगर विरुद्ध पहिले बलिङ जनकपुर



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा जनकपुरले टस जितेर बलिङ रोजेको हो । यो सँगै सन्दीप लामिछाने नेतृत्वको विराटनगरको किंग्सले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरको कप्तान भने आलि साहले गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  १२ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल