१४ मंसिर २०८१, शुक्रबार । November 29, 2024

रामेछापको गोकुलगंगामा फोर्स गाडी दुर्घटना, वडाध्यक्ष सहित ५ जनाको मृत्यु



काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा भएको फोर्स गाडी दुर्घटनामा परी वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।

काठमाडौंबाट गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना१ज ७१२३ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

डाध्यक्ष बस्नेत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर चुनाव जितेका थिए।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ५ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टीयूका विद्यार्थीलाई एनपीएलको टिकटमा ५० प्रतिशत छुट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पढ्ने विद्यार्थीले नेपाल प्रिमियर लिग (एनपीएल)

प्रधानमन्त्रीको चीन भ्रमणमा देशको शिर झुक्ने सम्झौता नहोस्ः विश्लेषक प्रकाश रायमाझी

विश्वशक्तीका रुपमा उदयमान राष्ट्र चीनले आफ्नो रणनीतिक महत्वको परियोजना बिआरआइलाई

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे शिखर धवन

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन

यू-१९ एसिया कपः श्रीलङ्कासँग ५५ रनले पराजित भयो नेपाल

काठमाडौं । यूएईमा जारी एसीसी यू १९ पुरुष एशिया कप

रामेछापको गोकुलगंगामा फोर्स गाडी दुर्घटना, वडाध्यक्ष सहित ५ जनाको मृत्यु

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा भएको फोर्स गाडी दुर्घटनामा