१ आश्विन २०८३, बिहिबार । September 18, 2026

साताको दोस्रो कारोबारको दिन आज दोहोरो अंकले बढ्यो नेप्से


१० मंसिर २०८१, सोमबार  

243
Shares

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

आज परिसूचक १५ दशमलव ८३ अंकले बढेर २६८३ दशमलव २४ बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड २२ लाख ६३ हजार ७८० कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार १३ दशमलव ०३ अंकले घटेर परिसूचक २६६७ दशमलव ४० बिन्दुमा बन्द भएको थियो ।

दोहारो अंकले बढे पनि ङादी ग्रुप पावर लिमिटेडको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ ।

सोमबार कारोबारका आधारमा ङादी ग्रुप पावर लिमिटेड ५४ करोड ७ लाख ५० हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ