२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी ‘मकालु’ जहाज नियमित उडानमा फर्कियो


३ मंसिर २०८१, सोमबार  

30
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी जहाज ‘नाइन एन एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा फर्किएको छ ।

जहाजको नियमित सि(चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको नेपाल वायुसेवा निगमले जनाएको छ । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । जहाज सोमबार बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिया ।

साथै विमानले आजै (सोमबार) बेलुकाबाटै नियमित उडान सुरु गरेको हो ।

उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ