३ आश्विन २०८३, शनिबार । September 19, 2026

कप्तान पूजाको उत्कृष्ट प्रदर्शनमा कुवेतमाथि नेपालको शानदार जित


२७ कार्तिक २०८१, मंगलबार  

2.6k
Shares

काठमाडौं । आइसिसी यू १९ महिला विश्वकप एसिया छनोट २०२४ अन्तर्गत आज भएको खेलमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ ।

कप्तान पूजा महतोको आक्रामक ब्याटिङ र बलिङको सहायतामा नेपालले कुवेतमाथि १ सय ६५ रनको फराकिलो जित निकालेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा मात्र दुई विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कुवेत ४८ रन बनाउँदै अलआउट भयो।

योसँगै यो प्रतियोगितामा नेपालको चौथो जित हो। पूजा महतो एक्लैले आज पाँच विकेट लिइन्। पूजाले एकै ओभरमा चार विकेटसमेत लिएकी छन्। अब विश्वकपमा जानका लागि नेपालले भोलि यूएईसँग अन्तिम खेल खेल्दैछ। भोलि यूएईसँग राम्रो रनरेटमा जित निकाल्न सकेन नेपाल विश्वकपमा जानेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ