३ आश्विन २०८३, शनिबार । September 19, 2026

द हङकङ सिक्सेस क्रिकेटः इङ्ल्याण्डमाथि नेपालको शानदार जित


१६ कार्तिक २०८१, शुक्रबार  

1.3k
Shares

काठमाडौं । हङकङ सिक्सेसमा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । इङ्ल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४ दशमलव २ ओभरमा कुनै विकेट नगुमाएर पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५ दशमलव ५ ओभरमा अलआउट हुदै ९७ रन बनाएको हो ।

इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए । त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ