१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

इङलिश प्रिमियर लिगः बराबरीमा रोकिए आर्सनल र लिभरपुल


१२ कार्तिक २०८१, सोमबार  

51
Shares

एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा आर्सनल र लिभरपुल २–२ गोलको बराबरीमा रोकिएका छन् ।

यस खेलमा आर्सनलका लागि बुकायो साका र मिकेल मेरिनोले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि भिर्गिल भान डाइक र मोहमद सलाहले एक एक गोल गरेका थिए । यो बराबरीको फाइदा भने म्यानचेस्टर सिटीलाई भएको छ । लिभरपुल बराबरीमा रोकिएसँगै सिटी लिगको शिर्ष स्थानमा कायम रहेको छ ।

सिटीको ९ खेलमा २३ अंक रहेको छ । त्यस्तै यो बराबरीपछि लिभरपुलको ९ खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ भने आर्सनलको ९ खेलमा १८ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था