३ बैशाख २०८३, बिहिबार । April 16, 2026

एनपीएलः इङल्याण्डका लुक बेनकेनस्टिन चितवनबाट खेल्ने


११ कार्तिक २०८१, आइतबार  

45
Shares

काठमाडौं । आगामी मंसिर १५ बाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले इङल्याण्डको यु–१९ टिमका लुक बेनकेनस्टिनलाई भित्र्याएको छ ।

१९ बर्षिय अलराउन्डर लुकलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको हो । लुक चितवनले भित्र्याएका दोस्रो विदेशी खेलाडी हुन् । यसअघि चितवन राइनोजले दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्जलाई अनुबन्ध गरेको थियो ।

चितवनको मार्की खेलाडीमा कुशल मल्ल रहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व