२४ माघ २०८२, शुक्रबार । February 6, 2026

२० दशमलव ४१ अंकले घट्यो नेप्से, ६ अर्ब २७ करोडको कारोबार



काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार परिसूचक नेप्से २० दशमलव ४१ अंकले घटेको छ ।

आज नेप्से नेप्से २ हजार ६ सय ४५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ५५ कम्पनीको मूल्य घट्यो । १३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ६५ हजार ९१ पटकको सेयर किनबेचबाट १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच भए । आज ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

फाइनान्स र व्यापारबाहेक सबै उपसमूह घटे । फाइनान्स ७६.२३ र व्यापार ९.१८ अंकले बढेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल