५ असार २०८३, शुक्रबार । June 20, 2026

एनपीएलः पाकिस्तानका अलराउण्डर हुसैन कर्णाली याक्सबाट खेल्ने


५ कार्तिक २०८१, सोमबार  

654
Shares

काठमाडौं । पाकिस्तानका अलराउण्डर हुसैन तलातका नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्ने भएका छन् ।

कर्णाली याक्सले सामाजिक सन्जालमार्फत पाकिस्तानका तलातलाई अनुबन्ध गरेको जनाएको हो । २८ वर्षीय हुसैनले पाकिस्तानबाट १८ टी–२०आई र एक एकदिवसीय खेल खेलेका छन् ।

उनले १८ टी–२० आईमा ३ सय ९४ रनसँगै ४ विकेट लिएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा