३ आश्विन २०८३, शनिबार । September 19, 2026

इङलिश प्रिमियर लिगः वोल्भ्समाथि म्यानचेस्टर सिटीको जित


५ कार्तिक २०८१, सोमबार  

39
Shares

एजेन्सी । इङलिश प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

म्यानचेस्टर सिटीको जितमा खेलको ९५औं मिनेटमा जोन स्टोन्सले निर्णायक गोल गरेका थिए । यस अघि १–० गोलले पछि परेको सिटीलाई ३३औं मिनेटमा जोसको ग्भार्डिओलले बराबरी गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि जोर्गेन स्ट्रान्ड लार्सेनले एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटीको ८ खेलमा २० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी वोल्भ्सको भने यो यस सिजनमा ८ खेलमा सातौं हार हो । केवल एक अंक रहेको वोल्भ्स अंक तालिकामा पुछारमा रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली