२१ मंसिर २०८२, शनिबार । December 6, 2025

मेसीको ह्याट्रिकमा इन्टर मायामी फिफा क्लब विश्वकपमा छनोट



एजेन्सी । मेसीले कप्तानी गरिरहेको सकर लिग क्लब इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनोट भएको छ।

मियामीले आइतबार बिहान सम्पन्न खेलमा न्यू इङल्याण्डलाई ६–२ गोल अन्तरले पराजित गर्दै २०२५ को फिफा क्लब विश्वकपमा छनोट भएको हो। मियामीको जितमा कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए। त्यस्तै लुइस स्वरेजले २ गोल गरे। इन्टर मियामीले अमेरिकन लिग सकरमा कीर्तिमानी ७४ अंक हासिल गरेको छ।

३४ खेलमा २२ खेलमा जित, ८ बराबरी र ४ खेलमा हार बेहोरेको इन्टर मियामीले ७४ अंक बटुलेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ११ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको