३ आश्विन २०८३, शनिबार । September 20, 2026

साफ वुमन्स च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै


२ कार्तिक २०८१, शुक्रबार  

219
Shares

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल भुटानसँग खेल्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने नेपाल र भुटानबीचको खेल साँझ ५ः ३० बजेबाट सुरु हुनेछ। नेपाल आजको खेलमा जितको लक्ष्यसहित मैदान उत्रने छ। तुलनात्मक रुपमा नेपालभन्दा भुटान कमजोर भएपनि पछिल्लो समय भुटानको फुटबलले राम्रो लय समातेको हुँदा आजको खेल दुबै टोलीका लागि चुनौतीपूर्ण हुनेछ।

तर, नेपाल आजको खेलमा सावित्रा भण्डारी साम्बाबिनै मैदान उत्रन लागेको छ। फ्रेन्च महिला लिगमा उनी व्यस्त रहेकोले साफको पहिलो खेल उनले गुमाउने भएकी हुन्। नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थियो। जसमा सबै खेल नेपालले जितेको छ।

आजै समूह ‘बी’ को पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ। दशरथ रङ्गशालामा हुने यो खेल दिउँसो १ बजेबाछ सुरु हुनेछ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली