३ आश्विन २०८३, शनिबार । September 19, 2026

आजपनि बढ्यो सुनको भाउ, बन्यो नयाँ किर्तिमान


१ कार्तिक २०८१, बिहिबार  

885
Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । हिजो १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो १९ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १० : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ