२२ माघ २०८२, बुधबार । February 5, 2026

विश्वकप छनोटः पेरुविरुद्ध ब्राजिलको ४–० गोलअन्तरको फराकिलो जित



एजेन्सी । दक्षिण अमेरिका पोल अन्तर्गत विश्वकप छनोटमा ब्राजिलले पेरुविरुद्ध ४–० को पराकिलो विजयी हासिल गरेको छ ।

बुधवार बिहान भएको खेलमा ब्राजिलका राफिन्हाले ३८ मिनेटमा पेनाल्टी मार्फत ब्राजिललाई पहिलो अग्रता दिलाएका थिए । उनै राफिन्हाले ५४ औँ मिनेटमा पुनः पेनाल्टी मार्फत गोल गर्दै ब्राजिललाई दोस्रो अग्रता दिलाए । खेलको ७७ औँ मिनेटमा पेरिराले गोल गर्दै ब्राजिलको अग्रता ३–० बनाए ।

त्यसको तीन मिनेटमानै हेनरिकले गोल गरेपछि ब्राजिलले ४–० को शानदार जित निकाल्न सफल भएको थियो । जितपछि ब्राजिल साउथ अमेरिकी पोलको चौथो स्थानमा उक्लिएको छ ।

१० खेल खेलेको ब्राजिलले १६ अङ्क बनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल