२१ मंसिर २०८२, शनिबार । December 6, 2025

बंगलादेश विरुद्धको टी–२० सिरिज एक खेल अगावै भारतको पोल्टामा



एजेन्सी । बंगलादेश विरुद्धको टी–२० सिरिज भारतले एक खेल अगावै जितेको छ ।

तीन खेलको टी–२० सिरिज अन्तर्गत बुधबार राति भएको खेलमा बंगलादेश भारतसँग ८६ रनले पराजित भयो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो। उसका लागि नितिक कुमार रेड्डीले ३४ बलमा ७४ रनको विष्फोटक इनिङ खेले।

त्यस्तै रिन्कु सिंहले ५३ रन बनाउँदा हार्दीक पाण्ड्याले ३२ रन बनाए। बंगलादेशका लागि रिसहद होसेइनले ३ विकेट लिंदा तस्किन अहमेद र तानजीम हसन सकिबले समान २–२ विकेट लिएका थिए। २ सय २२ रनको लक्ष्य लिएको बंगलादेल निर्धारित २० ओभमार ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो।

उसका लागि महमुदुल्लाहले ४१ रन बनाउँदा मेहदी हसन मिराजले १६ रन बनाए।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ७ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको