१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

एकदिवसीय सिरिजः अन्तिम खेलमा आयरल्यान्ड विजयी, उपाधि दक्षिण अफ्रिकाको पोल्टामा


२२ आश्विन २०८१, मंगलबार  

303
Shares

एजेन्सी । आयरल्यान्डविरुद्धको ३ खेलको एकदिवसीय सिरिजको अन्तिम खेलमा दक्षिण अफ्रिका ६९ रनले पराजित गरेको छ।

योसँगै तीन खेलको सिरिजि क्लिन स्विप हुनबाट आयरल्यान्ड जोगिएको छ । सिरिज भने यसअघिनै दक्षिण अफ्रिकाले सुरुवाती दुई खेलमा जित निकाल्दै कब्जा गरिसकेको छ। अवुधावीमा भएको खेलमा आयरल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। जहाँ आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो।

उसका लागि कप्तान पउल स्टार्लिङको ८८ रन तथा ह्यारी टेक्टरले ६० रनको अर्धशतकीय इनिङ खेल्दै टिमलाई समानजनक स्कोरमा पुर्‍याए। थप दोहोरो स्कोरका रुपमा एन्डी बलवीरनीले ४५ रन बनाउँदा कर्टीस कमफेरले ३४ तथा लोर्कान टकरले २६ रन बनाएका थिए।

दक्षिण अफ्रिकाका लागि लिजाद विलियमस्ले ४ विकेट लिँदा ओट्नेइल बार्टम्यान र एन्डिल फेलुक्वावोले समान २–२ विकेट लिए। २ सय ८५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका ४६ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय १५ रनमा समेटियो। उ

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली