३ आश्विन २०८३, शनिबार । September 20, 2026

इङ्लिश प्रिमियर लिगः नोट्टीङघमसँग बराबरीमा रोकियो चेल्सी


२१ आश्विन २०८१, सोमबार  

165
Shares

एजेन्सी । जारी इङ्लिश प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी नोट्टीङघम फोरेस्टसँग बराबरीमा रोकिएको छ।

चेल्सी र नोट्टीङघम फोरेस्ट १–१ गोलको बराबरीमा रोकिएका हुन्। यस खेलमा चेल्सीका लागि नोनी माडुएकेले गोल गरेका थिए भने नोट्टीङघमका लागि क्रिस वूडले गोल गरेका थिए। यस खेलमा ७८औं मिनेटमा जेम्स वार्ड–प्रोजले रातो कार्ड पाएपछि नोट्टीङघम १० खेलाडीमा सिमित भएको थियो।

यो बराबरीपछि चेल्सीको ७ खेलमा १४ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ। त्यसैगरी, नोट्टीङघमको ७ खेलमा १० अंक छ र लिगमा दशौँ स्थानमा रहेको छ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली