२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

तोलामा एक सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


१७ आश्विन २०८१, बिहिबार  

36
Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।

बुधबार १ लाख ६० हजार ८ रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ६० हजार ९ रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदी प्रतितोला १ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ११ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ