२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

असोज १७ गते घटस्थापनाबाट बिहान ४ देखि राति १२ बजेसम्म आन्तरिक उडान हुने


१६ आश्विन २०८१, बुधबार  

48
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले घटस्थापनाको दिनदेखि राति १२ बजेसम्म उडान भर्ने भएको छ ।

प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको हो ।

प्राधिकरणले भनेको छ–’देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७–३० (घटस्थापना देखि पुर्णिमा) सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण विमानस्थलहरु विहान ४ बजेर ३० बजेदेखि राती १२ बजेसम्म नै संचालनमा आउने व्यवस्था मिलाइएको छ ।’

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ